Headlines

महेन्द्र बाबु खनालले करिब ७२० घरको बिजुली महसुल तिर्दै

अर्घाखाँची मालारानी गाँउपालिका-९ का अध्यक्ष महेन्द्र बाबु खनालले आफूले पाएको सेवा सुविधाबाट विगत २ वर्ष देखि वडाका करिब ७२० घरको न्यूनतम बिजुली महसुल तिर्दै आउनु भएको छ। गाउँका धेरै जसो घरधुरीको विद्युत महसुल न्यूनतम नै आउने भएकाले करिब ९५% घरधुरीले विगत २ बर्ष देखि बिजुलीको महसुल तिर्नु परेको छैन भने उहाँ आफ्नो कार्यकाल भर नै…

Read More

नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो

डलास, जून ४ – आईसीसी टी-२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ। डलासको ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा १०६ रनमा अलआउट भयो। प्रमुख स्कोररहरूमा रोहित पौडेलले १६ र कुशल भुर्तेलले १५ रन बनाए। नेदरल्यान्ड्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिम प्रिङलले ३ विकेट लिए।…

Read More

सफल युवा व्यवसायी एम. बलाल

बुटवल ४ का सफल युवा व्यवसायी एम. बलाल: बुटवल ४ लक्ष्मीनगरको हरियालीले घपक्कै छाेपिएकाे चुरेपहाडकाे काखमा, धेरैलाई प्राकृतिक आनन्द दिने “लक्ष्मी उद्यान” रहेको छ, जुन बाबुराम ढकालकाे अध्यक्षतामा विकास भैरहेको छ। साेही उद्यानकाे गेटनजिकै लक्ष्मी मा.वि. नजिकै पुस्तक व्यसायी संघकाे भवनमा व्यवसायी एम. बलालद्वारा सञ्चालित “एफ एफ सि रेष्टुरेन्ट एण्ड क्याफे” सञ्चालनमा छ। लक्ष्मीनगरकाे सिरानमा…

Read More

रोट्र्याक्ट क्लब अफ बुटवलको २७औं पदस्थापन कार्यक्रम सम्पन्न

बुटवल, १७ अगस्ट २०२४ — रोट्र्याक्ट क्लब अफ बुटवलले आफ्नो २७औं वार्षिक पदस्थापन कार्यक्रम बुटवलको दियालो फूड ल्याण्डमा सम्पन्न गरेको छ। यस कार्यक्रमले क्लबको नयाँ नेतृत्वको सुरुवातको संकेत गर्‍यो। कार्यक्रममा बुटवल रोटरी क्लबका सदस्यहरू, छिमेकी क्लबका रोट्र्याक्ट सदस्यहरू, र समुदायका अगुवाहरू सहित बिशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा बिरुवामा पानी हालेर क्लबको नयाँ यात्रा…

Read More

रोटर्याक्ट क्लब अफ बुटवलले साधारण बैठक सम्पन्न गर्यो

बुटवल, नेपाल – रोटर्याक्ट क्लब अफ बुटवलले, १८ जनवरी २०२५ मा आफ्नो साधारण सभा बैठक सम्पन्न गर्यो। यो बैठक विश्वको पहिलो रोटर्याक्ट भवनको रुपमा मान्यता प्राप्त आफ्नै भवनमा आयोजना गरिएको थियो। बैठकको अध्यक्षता क्लबका अध्यक्ष दिपेश कुमार अग्रहरीले गरेका थिए। बैठकको दौरान, सदस्यहरूले विभिन्न चालु र आगामी परियोजनाहरूको बारेमा छलफल गरे। उल्लेखनीय रूपमा, बुटवल फूलबारीमा…

Read More

नेपालमा राजनीतिक अस्थिरता: गठबन्धन सरकार र राजतन्त्र पुनःस्थापनाको मागबीच अन्योल

काठमाडौं, नेपाल – नेपाल हाल राजनीतिक अस्थिरता, गठबन्धन सरकारको द्वन्द्व, र राजतन्त्र पुनःस्थापनाको मागबीच संघर्षरत छ। सत्ताको निरन्तर परिवर्तन, जनताको असन्तुष्टि, र अन्तर्राष्ट्रिय प्रभावबीच मुलुक राजनीतिक अनिश्चिततामा छ। गठबन्धन सरकारको अस्थिरता नेपालले विगत १५ वर्षमा १४ जना प्रधानमन्त्री परिवर्तन गरिसकेको छ, जसले मुलुकलाई अस्थिर राजनीतिक परिस्थितिमा राखेको छ। राजतन्त्र पुनःस्थापनाको माग बलियो नेपालमा राजतन्त्र समाप्त…

Read More

१८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित

३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्मको सुविधा सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने यसअघि सहुलियत कर्जा लिइसकेका परियोजनाले ऋण नपाउने ! दुई वर्षदेखि ‘हबिबी चाय’ आउटलेट सञ्चालन गरिरहेका कलंकीका नितिन कोइरालाले स्टार्टअप कर्जा पाउने भएका छन् । गत माघमा कर्जाका लागि आवेदन दिएका उनले अन्ततः…

Read More

“टाढा नजाउ” गीत सार्वजनिक हुने तयारीमा

काठमाडौं । नयाँ गीत “टाढा नजाउ” सार्वजनिक हुने तयारीमा रहेको छ। अरुणा रुम्बा को प्रस्तुतिमा र अदृश्य आर्ट्स को सहकार्यमा बनेको यो संगीतिक फिल्म (अफिसियल म्युजिक भिडियो) लाई किरण चापागाईं ले निर्देशन गरेका छन्।गीतमा शब्द अरुणा रुम्बा ले लेखेकी हुन् भने स्वर र संगीत अनुज लामा ले दिएका छन्। एरेन्जर निरोज लामा र मिक्स–मास्टर किशोर…

Read More

अब देशसँग प्रेम गर्ने मन छ

“अब देशसँग प्रेम गर्ने मन छ “ राजा मारिएको बर्ष जन्मिएको मलाई,कसैले सिकाएन देशको गुणगान गाउन ।कसैले बताएन देशसँग माया लाउन ।।सधैँ देश र राजनीतिमाथि नाक खुम्च्याइयो ।सतिले सरापेको भनेर देशलाई आरोप लगाइयो ।।यत्ति भएपछि बालकलाई के चाहियो ।यसैगरी मनमनै देशलाई ठम्याइयो ।।भ्रम भ्रममा बाल्यकाल बिताइयो ।। १ ।। अब अलिकति ठुलो भइयो ।फेर्बदल गरेर…

Read More

असर्दी यूथ रुपन्देहीद्वारा रम्भा गाउँपालिका-१ मा १० वटा डस्टबिन प्रदान

रुपन्देही, चैत १ – असर्दी यूथ रुपन्देहीले रम्भा गाउँपालिका-१ लाई १० वटा डस्टबिन प्रदान गरेको छ। स्थानीय वासिन्दा तथा सरकारी पदाधिकारीहरूको उपस्थितिमा चैत १ गते आयोजित एक कार्यक्रममार्फत उक्त डस्टबिन हस्तान्तरण गरिएको हो। असर्दी यूथका सदस्यहरूले आफ्नो व्यक्तिगत पकेट मनी संकलन गरेर यस पहललाई सम्भव बनाएका थिए। यसका माध्यमबाट उनीहरूले समुदायमा सरसफाइ र वातावरणीय सचेतना…

Read More
Verified by MonsterInsights