रोट्र्याक्ट क्लब अफ बुटवलको २७औं पदस्थापन कार्यक्रम सम्पन्न
बुटवल, १७ अगस्ट २०२४ — रोट्र्याक्ट क्लब अफ बुटवलले आफ्नो २७औं वार्षिक पदस्थापन कार्यक्रम बुटवलको दियालो फूड ल्याण्डमा सम्पन्न गरेको छ। यस कार्यक्रमले क्लबको नयाँ नेतृत्वको सुरुवातको संकेत गर्यो। कार्यक्रममा बुटवल रोटरी क्लबका सदस्यहरू, छिमेकी क्लबका रोट्र्याक्ट सदस्यहरू, र समुदायका अगुवाहरू सहित बिशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा बिरुवामा पानी हालेर क्लबको नयाँ यात्रा…
नियमित बैठकले असेर्दी युथ रुपन्देहीलाई सामुदायिक संलग्नता र भावी योजनामा प्रोत्साहन
रुपन्देही, नेपाल – २०८१ असार १ – असेर्दी युथ रुपन्देहीले आज आफ्नो नियमित मासिक बैठक सम्पन्न गरेको छ। बैठकमा युवा नेता र सामुदायिक सदस्यहरूको उपस्थितिले चलिरहेको परियोजना, भावी योजना, र स्थानीय संलग्नता बढाउने तरिकाहरूमा छलफल गरियो। बैठक चियाहोलिकमा सम्पन्न भएको थियो र यसमा उत्साही सहभागीहरूको राम्रो उपस्थिति रहेको थियो। बैठकको सुरुवात असेर्दी युथ रुपन्देहीका अध्यक्ष…
तिनाउ खोलामा नुहाउन गएका युवाको डुबेर मृत्यु
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने भातरीय नागरिक हुन । प्रहरीका…
पशुपति क्षेत्रमा निःशुल्क दन्त जाँच शिविर सम्पन्न
काठमाडौं, ८ जून २०२४ — आज पशुपति क्षेत्रमा एक निःशुल्क दन्त जाँच शिविर सफलतापूर्वक सम्पन्न भयो, जसले स्थानीय समुदायलाई आवश्यक दन्त सेवाहरू प्रदान गर्यो। स्थानीय स्वास्थ्य सेवा प्रदायकहरू र सामुदायिक संगठनहरूको सहयोगमा आयोजित यस शिविरमा उल्लेखनीय उपस्थिति देखियो, जसले पहुँचयोग्य दन्त सेवाको आवश्यकता र कदरलाई उजागर गर्यो। शिविरमा २०० भन्दा बढी व्यक्तिहरू, बालबालिका र वृद्धवृद्धाहरू…
बुटवल वार्ड ९ मा बजेट तर्जुमा भेला
बुटवल ,जेठ २६ बुटवल उपमहानगरपालिका वार्ड ९मा बजेट तर्जुमा सम्बन्धी वार्ड भेला सम्पन्न भएको छ ।उक्त वार्डमा रहेको राजनीतिक दलका प्रतिनिधि , टोल संस्था अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवालसँग बुटवलको इटाभटीमा भएको भेलामा वार्डको विकास सबै मिलेर लागु पर्नेमा जोड दिएका थिए।वार्ड अध्यक्ष प्रदीप कुमार श्रेष्ठको अध्यक्षता भएको बजेट तर्जुमा भेलामा वार्ड सदस्य इन्दिरा ज्ञवाली, माया…
१८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित
३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्मको सुविधा सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने यसअघि सहुलियत कर्जा लिइसकेका परियोजनाले ऋण नपाउने ! दुई वर्षदेखि ‘हबिबी चाय’ आउटलेट सञ्चालन गरिरहेका कलंकीका नितिन कोइरालाले स्टार्टअप कर्जा पाउने भएका छन् । गत माघमा कर्जाका लागि आवेदन दिएका उनले अन्ततः…
महेन्द्र बाबु खनालले करिब ७२० घरको बिजुली महसुल तिर्दै
अर्घाखाँची मालारानी गाँउपालिका-९ का अध्यक्ष महेन्द्र बाबु खनालले आफूले पाएको सेवा सुविधाबाट विगत २ वर्ष देखि वडाका करिब ७२० घरको न्यूनतम बिजुली महसुल तिर्दै आउनु भएको छ। गाउँका धेरै जसो घरधुरीको विद्युत महसुल न्यूनतम नै आउने भएकाले करिब ९५% घरधुरीले विगत २ बर्ष देखि बिजुलीको महसुल तिर्नु परेको छैन भने उहाँ आफ्नो कार्यकाल भर नै…
मनसुनजन्य विपद्बाट १८ लाख १ हजार जनसंख्या प्रभावित हुने
मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न प्राधिकरणद्वारा पूर्वसूचना प्रणालीमा जोड, १३ स्थानीय तहका ३४ स्थानमा साइरन प्रणाली जडान, ७ जिल्लाका १५ स्थानमा जडानको तयारी काठमाडौँ — यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी…
नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो
डलास, जून ४ – आईसीसी टी-२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ। डलासको ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा १०६ रनमा अलआउट भयो। प्रमुख स्कोररहरूमा रोहित पौडेलले १६ र कुशल भुर्तेलले १५ रन बनाए। नेदरल्यान्ड्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिम प्रिङलले ३ विकेट लिए।…
- 1
- 2